नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय रामपुर, पाल्पा
रामपुर, पाल्पा

   मालपाेत कार्यालय रामपुर पाल्पाको हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

मालपोत कार्यालय रामपुर पाल्पाको  हकदावी गर्न अाउने बारेको ३५ दिने सार्वजनिक सूचनाको लागि यहाँ क्लिीक गर्नुहोस    http://rampur.dolrm.gov.np/office/124/content/124

   जग्गा किन्न खोज्ने व्यक्तिहरुलाई सूचना

जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम, जग्गाको प्रकार, क्षेत्रफल, बाटोको प्रकार आदिका बारेमा नापी कार्यालय तथा सम्बन्धित स्थानीय निकायबाट बुझी अनि सम्बन्धित पूर्जा मालपोत कार्यालयमा रहेको श्रेस्तास‌ग रुजु गरी मात्र जग्गाको कारोबार गर्नहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)