मालपाेत कार्यालय रामपुर पाल्पाको हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना
मालपोत कार्यालय रामपुर पाल्पाको हकदावी गर्न अाउने बारेको ३५ दिने सार्वजनिक सूचनाको लागि यहाँ क्लिीक गर्नुहोस http://rampur.dolrm.gov.np/office/124/content/124
जग्गा किन्न खोज्ने व्यक्तिहरुलाई सूचना
जग्गा रहेको स्थान, जग्गाको विवरण, जग्गाको किसिम, जग्गाको प्रकार, क्षेत्रफल, बाटोको प्रकार आदिका बारेमा नापी कार्यालय तथा सम्बन्धित स्थानीय निकायबाट बुझी अनि सम्बन्धित पूर्जा मालपोत कार्यालयमा रहेको श्रेस्तासग रुजु गरी मात्र जग्गाको कारोबार गर्नहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
मालपोत अधिकृत

शाेभाकान्त पाैडेल
खरिदार

सुचना अधिकारी शोाभा कान्त तिवारी
सह लेखापाल

गुनासो सुन्ने अधिकारी- सूर्यप्रसाद गैरे
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्