उदेश्य
- जनताहरुको सम्पतिको रुपमा रहेको घरजग्गाहरुको मोठ स्रेस्ता अद्दावधिक गर्ने,
- भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने,
- भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने,
- सवै मोठ स्रेस्ताहरुलाई कम्प्यूटरीकृत गर्ने
मालपोत अधिकृत
घनश्याम अर्याल
नायब सुब्बा
गुनासो सुन्ने अधिकारी श्री देवेन्द प्रसाद पोखरेल
कम्प्यूटर अपरेटर
सुचना अधिकारी कमलेश थारू
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

