मुख्य कार्यहरू
जग्गा प्रशासन सम्बन्धी
- छुट जग्गा दर्ता गर्ने,
- जग्गा रोक्का तथा फुकुवा गर्ने,
- हकसफासम्बन्धी कार्य गर्ने,
- अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
- जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने ।
अभिलेख व्यवस्थापन
- जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
- जग्गाधनी दर्ता किताब खडा गर्ने,
- तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
- रोक्का लगत व्यवस्थापन गर्ने ।
योजना तथा तथ्याङ्क
- कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
- मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
- मन्त्रालय तथा विभागलाई आवश्यक भू-सूचना प्रवाह गर्ने ।
गुठी सम्वन्धी
- यस जिल्लामा रहेका गुठी जग्गाहरुको लगत स्रेस्ता अद्दावधिक गर्ने,
- गुठी जग्गाहरुको मालपोत असुल गरी गुठी संस्थानमा पठाउने,
- स्थानीय गुठी समिति गठन गर्ने सम्वन्धमा समन्वयको कार्य गर्ने ।
मालपोत अधिकृत
घनश्याम अर्याल
नायब सुब्बा
गुनासो सुन्ने अधिकारी श्री देवेन्द प्रसाद पोखरेल
कम्प्यूटर अपरेटर
सुचना अधिकारी कमलेश थारू
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

